Posted by: chakku May 22, 2009
Login in to Rate this Post:
0
?
प्रचंडे जस्तो पुरै एउटा पार्टीको मात्र स्वार्थ हेर्ने, देशको प्रधानमन्त्री हुँ भन्ने बिर्सेर निम्न स्तरको भाषा बोल्ने अरु कुनै प्रधानमन्त्री नेपालले सायद पाएको छैन होला।
गतिलो भएको भए डाँकाले त्यत्रो मत पाएर प्रधानमन्त्री भएर पनि नौ महिना मै किन उछटिन्थ्यो होला र?
अरु पार्टीहरु पनि फटाहा नै हुन तर प्रचंडेको माथिको भाषण चाहिँ लात खाएपछिको प्रलाप मात्रै हो। जनतालाई मुर्ख बनाउने अर्को कु-प्रयास हो। तामिल टाइगर्स त सखाप जस्तै भयो भने यो ज्यानमाराको झुण्ड त डाँडा माथिको घाम हो।
गुडबाई (माओबादि) प्रधानमन्त्री!