Posted by: Rahuldai May 22, 2009
Excerpts from Prachanda's Today's (May 22nd) Speech
Login in to Rate this Post:     0       ?        

सारंशमा भन्नु पर्दा-



१- जल्लादको मुखबाट जीवनको कुरा



२- आतंकबादीको हातमा परेवा र छुरा



३- जो आँफै बिदेशी पर्भूको संरक्षणमा कथित जन युग्द भरी रहे, आज अरुलाई पर्भू को दलालको संज्ञा दिदैं पर्भू लाई घुर्की देखाउदै ।



४- नागरिक सर्बोच्चता भनेको वाइस्यालको सेनामाथी  नियन्त्रण हो। कट्टुवाल ले पाइण्टवाल को कुरा बुझेन। 



५- यु एन जस्तै नेपाली जनता पनि बुद्दु छन, चेतना भया।

Read Full Discussion Thread for this article