Posted by: बैरे May 20, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        

Crazy Love
<<रियाले बैरेलाइ तह लाउने भइ। बैरेले हेल्मेट  र लाइफ ज्याकेट किने हुन्छ छिट्टै।
च्याङ्रा त रियाले बैरेलाइ गर्ने कार्बाही देखेर त्राहिमाम हुने भइ हाल्यो। >>


खै अहिले सम्म कसैले तह लाउन सक्या छैन, तरुनी ले के सक्ला र ?


Keli
<<कथा  चि  लेक्ने,  तर  अली ढिलो  लेक्ने  के,  लेत लतिफ  हरु
अनी बैरे  यो  के भन्या<<<<<< हेर केटा, बच्चा पाउने कहिले कहिले, भोटो सिलाउने अहिले >>>>
केटा मान्छे  ले  नि  बच्चा  पाउछन???>>


त्यो मैले भन्या हो र च्याङ्ग्राले भन्या उसैलाई सोध्नु पर्ला, कथाको अर्को भाग भोली सम्म पक्कै आउने छ


perfectionist
<<<<<केही गरी खैरिनी पट्टे पनि आफ्नो कोठामा ल्याउन नमिल्ने हुन्थ्यो>>>
omg!!
हुन त गुरुले ऐले सम्म बाल द्या छैन, तर पनि एउटा उत्सुकता कि रिया कस्ती होली भन्ने? ऐले सम्म त साथी, मिल्ने साथी जस्तो लागिरछ, तर प्रभोको कथा त सोच्नै सकिन्न, कता कता पुग्छ। जे होस्, बडो काइदा जाँदै छ प्रभो, पेलुम पेलुम, अझ पेलुम
तर एउटो कुरो, गुरु त अमेरिका अर्काइ कामले आ रइछन। भेन यो त, धत् !!!>>


अब जिन्दगीमा तरुनी नहुँदा बोका ले अरु कस्को बारेमा सोच्ने प्रभु ? खै कथा भन्ने कि जिन्दगी सधैं लेफ्ट टर्न हान्या हान्यै गर्छ यसमा मेरो के दोष ? अमेरिका पढ्न आको भे त डाक्तर भई हाल्थे नि सर, आफु त खैरिनी पट्टाउन आको हेर्दै जाउ के हुन्छ ।


serial
<<कुरा ठीक गर्या हो च्याङ्रा ले - आइडिया त मान्नै पर्छ
हुन पनि हो नि - काम एक फाईदा अनेक - >>


त्यही त लहरे जिन्दगी मा सधैं फाईदा कै काम कुरा गर्नु पर्‍यो, तरुनीलाई सँदै राख्दा हाम्रै फाईदा होला जस्तो छ


Nepali Thita
<<Balla balla k-tha padne maula paye..Sarai ramailo lagyo..
Will be waiting for the next part !!>>
अर्को भाग तपाईको प्रतिक्षाको फल मिठो हुन्छ भन्ने आश्वासन ब्यक्त गर्दछु


kAledai
<<कथा दामी गै रा छ, साह्रै मिठो छ। पढि रहुँ जस्तो,  तर एक्कास्सी ब्रेक लाग्छ बिच बिचमा ...
थप्दै जानुस् हामी पड्दै जान्छौ अनी कोमेन्ट गरूला।>>


के गर्ने प्रभु ब्रेक नभाको गाडी झै जिन्दगी कुदी रहा छ त्यसैले त ठक्कर नै ठक्कर लेख्या छ यो खप्परमा


 

Read Full Discussion Thread for this article