Posted by: keli May 20, 2009
Login in to Rate this Post:
0
?
हेsssssss काले दै , म तपाईंलाई मबिल दाई भन्छु है,, मबिल पनि कालो हुन्छ नि
का sssss मेरो कुरा ले क्रेजी को कान दुक्छ र? मेरो कुराले त क्रेजी को कान आनन्द हुन्छ नी
बरु त्यो नकल्ली मैया को कुरा ले चै हुन सक्छ है
जे कुरा गर्न नै नकल पारी पारी एक घण्टा लाउछ