Posted by: ANS May 20, 2009
भावी प्रधानमन्त्री अहिलेदेखि नै भारतमा फोन गर्न व्यस्त
Login in to Rate this Post:     0       ?        

भावी प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय विदेशमन्त्री प्रणव
मुखर्जीलाई हिजो फोन गरी यहाँको स्थिति बारे ‘ब्रिफ’ गरेछन्। माओवादीले
आक्रामक रुपमा विदेशीको इशारामा माधव नेपाललाई प्रधानमन्त्री बनाउन लागेको
आरोप लगाइरहँदा भारतको ‘समयलाइभ’ वेबसाइटमा यो समाचार छापिएको हो।
समाचारमा उल्लेख भए अनुसार नेपालले माओवादीहरुले स‌सद चल्न नदिएर नयाँ
सरकार गठनमा बाधा पारिरहेको ‘कुरा लाइदिएछन्’।


समाचारमा स्रोतलाई उद्धृत गर्दै फोन गरेको भनिएको छ। यसअघि पनि भारतीय
सरकारी समाचार एजेन्सी पीटीआईद्वारा सम्प्रेषित समाचारमा नेपाल भारतीय
मूलका भएको खबर छापिएको थियो। नेपालले यसको खण्डन अहिलेसम्म गरेका छैनन्।


समयलाइभमा प्रकाशित समाचार जस्ताको तस्तै


Madhav Nepal calls up Pranab Mukherjee

New Delhi: Amid a fresh deadlock over government-formation in Nepal,
its veteran Communist leader Madhav Kumar Nepal, who is projected to be
the Prime Minister, today called up External Affairs Minister Pranab
Mukherjee and briefed him about the latest developments in that country.

During the telephonic conversation, Mukherjee said India wanted stability and democracy in Nepal, sources said.


Nepal apprised Mukherjee about the developments in his country where
Maoists are preventing formation of the new government, they said.


थप यहाँ
Read Full Discussion Thread for this article