Posted by: jalirumal May 20, 2009
Out of status in US makes it difficult to enter other countries??
Login in to Rate this Post:     0       ?        
के लन्ठी रन्छौ बिदेसमा एसरी out of status भएर | बस्नुनै छ भने अब अ-मेरिकामा बस, जती कुमल्याउने हो एही कुम्ल्याउ, खैरेको छडके मा परेछौ भने नेपाल जाउ| जिन्दगी भरी के यो लुकामारी खेल्नु हौ, होइन्त ? होइन भने, एसै OOS उसै OOS, अहिलेको economy condition मा अरु ठाउँ भन्दा , एही औरिकानै पोसिलो छ ;) हरियो पत्तो कुर, छोरो नाती हुन्जेल सम्म त तिम्रा नि दिन आउँलान्नी ;) |
Read Full Discussion Thread for this article