Posted by: बैरे May 19, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        

<<अनी बैरे  यो  के भन्या
<<<<<< हेर केटा, बच्चा पाउने कहिले कहिले, भोटो सिलाउने अहिले >>>>
केटा मान्छे  ले  नि  बच्चा  पाउछन???>>


अब उत्तर कसरी दिउ म यो प्रश्न को मैचा, केटा मान्छेले बच्चा त पाउदैन तर ................... बुझ्ने लाई सुनको माला, नबुझ्नेलाई श्रीखण्ड

Read Full Discussion Thread for this article