Posted by: serial May 19, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        
>>"बौलाएको छैन, एक त पैसा पनि शेर हुन्छ, तरुनी भए पछी मिठो मिठो पनि खान पाहिन्छ , घर पनि सफा सुगर हुन्छ हामी पनि भलद्मी झै बस्छौ " <<

 

कुरा ठीक गर्या हो च्याङ्रा ले - आइडिया त मान्नै पर्छ

हुन पनि हो नि - काम एक फाईदा अनेक -

अझै पेलुम पेलुम - ब'बाल गइराछ कथा 
Read Full Discussion Thread for this article