Posted by: perfectionist May 19, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        
<<<केही गरी खैरिनी पट्टे पनि आफ्नो कोठामा ल्याउन नमिल्ने हुन्थ्यो>>>
omg!!


<<<"बाबु जुवाले युधिस्थिरको त मती भ्रस्ट गर्‍यो तेरो
पनि गर्ला , एक दम सोच बिचार  गर्नु सके सम्म जुवा मा मन नभुलाउनु है
भन्या थियीन् ">>>
सत्य-वचन

<<<
"म तिमी हरु सँगै बस्छु" भनी>>>


हुन त गुरुले ऐले सम्म बाल द्या छैन, तर पनि एउटा उत्सुकता कि रिया कस्ती होली भन्ने? ऐले सम्म त साथी, मिल्ने साथी जस्तो लागिरछ, तर प्रभोको कथा त सोच्नै सकिन्न, कता कता पुग्छ। जे होस्, बडो काइदा जाँदै छ प्रभो, पेलुम पेलुम, अझ पेलुम

तर एउटो कुरो, गुरु त अमेरिका अर्काइ कामले आ रइछन। भेन यो त, धत् !!!
Read Full Discussion Thread for this article