Posted by: के छ ? May 19, 2009
"I have a dream....- Dr. B. R. Bhattarai
Login in to Rate this Post:     0       ?        

कस्तो छुद्र थुतुनो पाएछौ बाबुराम । अर्थ न बर्थ का गफ हाक्या छ (जे समन्धी कार्यक्रम भय पनि तिमीलाई आफ्ना गफ हाँक्न पाय भाईगो)सुनिदिने भेडा जन्ता छदै छन् ।


बाड/पोस आफ्ना कर्यकर्ता (नेपाली जनता भनेका तिनै हुन तिम्रा लागि )


do you call it economic progess with 3% economic growth (which is natural)  with inflation rate of 10%  (http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=5201)


राजस्व उठायौ राम्रो गर्यौ तर सदुपयोग न भई freeze हुनु अनी एक्लौटी आफ्नलाई बाड्नु कती नैतीक छ ???
 
 

Read Full Discussion Thread for this article