Posted by: no_quiero May 18, 2009
Do you support them or not....
Login in to Rate this Post:     0       ?        


घर उस्को फोहोर को कन्टेनर्, साथी गुडी रहेको बस
उमेर हेर्दा सानै छ, शायद भयो होला दस

मैला शरीर , ठेला परेका हात, फाटेका छन जुत्ता 
आज कन्टेनर् तीर बास छ उस्को भोली होला कता

भवीस्य को िचन्ता  छैन केवल वर्तमान मा छ बाचेको
भीत्री मन रोये पनी अनुहार देखीन्छ हासेको   

के दशै तीहार , के जन्मदीन , के बाल िदवस 
एक रुपैया िदन िहच्कीचाउने हामी कस्तो िववस

 पुन्य कमौन,े   र धर्म गर्ने ईच्छा छ, के के भेटी म चढाउ ?
घर बाट मन्दीर टाढा छ साथी , एउटा रोइ रहेको बच्चा लाई हसाउ

.........एउटा रोइ रहेको बच्चा लाई हसाउ
Read Full Discussion Thread for this article