Posted by: KAledai May 18, 2009
"शिव to Mr. Sam"
Login in to Rate this Post:     0       ?        

अमित ज्यू,


"Sorry, just a bad day."


मिठो कुरा गर्नु भो, साच्चिन मैले कतै सुनेको थिए कि आफु दुखी छ भने अझ अफु भन्दा दुखीलाई हेरेर चित्त बुझाउनु पर्छ भनेर।
चौथो भागले पनि मानिसको जिन्दगी कतै दु:ख त कतै सुख सँग सम्बन्धित देखियो। त्यस्मा अझ दु:खले राज गरेको देखिन्छ। वास्तबमा जिन्दगिलाई चारै तिर बाट दु:खले नै घेरेको छ। यि दुबै एक अर्काका पुरक हुन क्यार?


कथा पड्दा - पड्दै बिचैमा एक्कासी ब्रेक लाग्दा कस्तो अधुरो भो, जस्तो कि तपाईंको पेसेन्जरलाई दस मिनेट मात्रा पर्खने प्लान तपाईंको छ भने, हामी चै २ - ३ दिन तपाईंको कथालाई पर्खदै छौ।
       
कालेदाई   

Read Full Discussion Thread for this article