Posted by: sajhabusaima May 18, 2009
Prabhakaran dead , why should not Prachanda ?
Login in to Rate this Post:     0       ?        
कसैलाइ मारेर देश बन्दैन बन्छ त अर्को माओबादि। तापाइहरु लाइ लाग्ला एल टि टि मर्यो कदापि मरेको छैन झन ससक्त बनेर आउनेछ, त्यसैले कसैलाइ मार्ने भन्दा नि त्यसको जरो पत्ता लगाएर त्यसको उपाचार गर्दै सिद्धान्त मार्ने हो।

सरकार बनाउने नेताहरु सँग भिजन छैन के गर्ने सक्छन यस्ता ल्वाँठहरु। माओबादि ले केहि भिजन देखायो त्यहि भएर अघि गयो। गिरिजा जस्ता मान्छे पार्टि आफ्नो पेवा बनाउछन, सुजता कोइराला ले जे बोल्दा नि हुने नरहरि आचार्य ले केहि बोल्न नहुने काँहा छ त प्रजातन्त्र त्यो पार्टि मा । अनि माओबादि एमाले को माहासचिब लाइ त मार्न तयार छ भने जनता लाइ बाँकि राख्ला त?

यसले के देखाउछ भने जब सम्म आम नेपालि लाइ शिक्षित बनाउन सक्दैनौ यस्ता चोरहरु नै अगाडि रहनेछन, त्यहि भएर शिक्षा मा जतिशक्तो धेरै लगानि हुना आबस्यक छ,
Read Full Discussion Thread for this article