Posted by: sYaKuuRiolAKU_nchImb May 17, 2009
"I have a dream....- Dr. B. R. Bhattarai
Login in to Rate this Post:     0       ?        
Ok guys now lets forget about previous FMs and see what the best FM did (from my previous post)

I wonder why nepali people are paying tax to maoists


माओवादी पोस्न १ अर्ब ११
करोड





  • राजिनामा दिएकै दिन २४
    करोड
किरण भण्डारी,
काठमाडौं वैशाख २९
बजेट

बिनियोजनको सर्वमान्य मान्यता संविधान कानूनको खिल्ली उडाउँदै अर्थ मन्त्रालयले
चार
महिनाको अवधिमा करिव १ अर्व ११ करोड रुपैयाँ मन्त्री बाबुराम भट्टराईको ठाडो
तोक

आदेशको भरमा वितरण गरेको छ।

'जनप्रतिनिधिले मात्र कर
तोक्न र खर्च गर्न पाउने'
विश्वव्यापी मान्यता तोड्दै माओवादी बोलवाला भएको
उपभोक्ता समितिले जिविस मार्फत
दिएको निवेदनको आधारमा मन्त्रालयले माघ फागुन
चैत र वैशाखमा उक्त रकम बाँडेको हो।


उपभोक्ता समितिले जिविस मार्फत
दिएको निवेदनलाई आधार मानि उक्त अवधिमा
अर्थले पचहत्तर जिल्लामा छ सय भन्दा बढि
योजनालाई १ लाखदेखि १ करोड १ लाखसम्म दिएको
छ ।

पुष्पकमल दहालले प्रधानमन्त्रीबाट
राजिनामा दिएको दिन मात्र
मन्त्रालयले हतार हतार २३ करोड रुपैयाँ भन्दा बढि
वितरण गरेको छ ।
अर्थ स्रोतका
अनुसार मन्त्री भट्टराईले २१ गते देशभरका
२ सय ८ आठ साना योजनालाई उक्त रकम दिने
निर्णय गरेपनि निर्णय मिति भने अघिल्लै
दिनको राखिएको छ । ती योजना ३७ जिल्लामा
छरिएका छन् ।

more at
nagariknews.com

Read Full Discussion Thread for this article