Posted by: youwanpras May 15, 2009
nepal ko ek matra nikas
Login in to Rate this Post:     0       ?        
२०००० माओबादी सेना लाई लिएर भएको यत्रो बिवाद लाई सुल्झाउन अरु दलका नेताहरुले ती छापामारहरु लाई बैदेशीक रोजगार मा पठाम भनेर माओवादीलाई वाध्य किन नगराउने। ती उग्र छापामारहरुलाई बिदेशमा पठाइ तीन को पछील्ल्तिरबाट धुवा आउने गरी डोलर किन न भित्र्याउने। फ्री विसा सरकार ले नीकाल्न सकिहाल्छ, १० करोडमा देशले नि तिन बाट मुक्ती पाउथ्यो।
Read Full Discussion Thread for this article