Posted by: sYaKuuRiolAKU_nchImb May 15, 2009
***Best Sajha quotes***
Login in to Rate this Post:     0       ?        
from stopthewar

प्रचन्ड भेडाको खोल ओडेको ब्वसो हो। हेर्दा भेडा देखिने तर उही भेडा
लाई
मार्ने ज्यानमारा, शाहीद घोशित गर्दै जनताको छोराहरु लाई उक्सौने र १ लाख

शाहीदलाई दिने ८ लाख आफ्नो नाममा लिने अनी बाँकी सबै वाइ सि एल (

स्यालहरुलाई ) बाड्ने भनी जनाताको छोरा छोरी हरुको रगत को राजनीति गर्ने

यमराज, राक्क्षश हो। दहिचिउरे, मुखमा राम राम बगलीमा छुरा, माओवादीको
नाममा
धब्बा।

सद्दाम हुसेन लाई झै झुन्ड्याउनु पर्छ यो ज्यानमारालाई।


Read Full Discussion Thread for this article