Posted by: Gaine May 15, 2009
How is Etihad Airways?
Login in to Rate this Post:     0       ?        

  ठुल्दाइ एथिहद एअरलाईनस को सर्भिस राम्रै छ, तर लामो समय प्लेन भित्र बस्दा अली गाह्रो परेको जस्तो अनुभव भयो भन्ने सुनेको थिए, त्यो बहेक आरू केही नराम्रो अनुभव भएन मलाई


उही कान्छा भाई

Read Full Discussion Thread for this article