Posted by: shirish May 14, 2009
Do you support them or not....
Login in to Rate this Post:     0       ?        

pkr_boston


कंहा हराउनु भयो ?


यो लिंकमा क्लिक गरेर के गर्न सकिन्छ हेर्नु होला !


http://gallery.meronepalma.com/hennelibrary/


शैलेश मुनकंमीले २०,००० डलर त उठाउन सकेनन् तर आठ हजारको हाराहारीमा उठाएर दुईबटा ई-लाईब्रेरी तैयार पारे !


एउटा यंहा छ -


http://gallery.meronepalma.com/hennelibrary/bhaktapur_everest_boarding_2009/


अर्को बन्दै छ !


pkr_boston jee,


आउनुहोस् मिलेर केहि गरेर देखाम् - हिम्मत राख्नुस् - साझामा थुप्रै मित्रहरु छन् !

Read Full Discussion Thread for this article