Posted by: ghumrey May 14, 2009
new king of nepal...LOL :D
Login in to Rate this Post:     0       ?        

राष्ट्रिय गान-


 सयौं थुँगा प्रचन्डको जुँगा तान्ने नेपाली सार्वभौम भई फैलिएका YCL माओवादी । बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल जो कोहि वादी आए पनि भारतकै दलाल । कान्ति छैन शान्ति छैन अभावै छ केवल नेपालीपन बाँकि छैन नामको मात्रै नेपाल । गुटवन्दी र फुटवन्दी छ समस्या छन् विशाल प्रतिगामि राष्ट्र हाम्रो कठै बरा नेपाल

Read Full Discussion Thread for this article