Posted by: blue_moon May 12, 2009
म प्रचन्ड
Login in to Rate this Post:     0       ?        
राष्ट्रिय
गान

सयौं
थुँगा
प्रचन्डको
जुँगा
तान्ने
हामी
नेपाली
सार्वभौम
भई
फैलिएका YCL

माओवादी


बन्द
हड्ताल
कोटी
कोटी
फोहोरको
आँचल
जो
कोहि
वादी
आए
पनि
भारतकै
दलाल


कान्ति
छैन
शान्ति
छैन
अभावै

केवल
नेपालीपन
बाँकि
छैन
नामको
मात्रै
नेपाल


गुटवन्दी

फुटवन्दी

समस्या
छन्
विशाल
प्रतिगामि
राष्ट्र
हाम्रो
कठै
विचरा
नेपाल !!!


Read Full Discussion Thread for this article