Posted by: बैरे May 12, 2009
More Pictures from Kathmandu - by josheeFOTO
Login in to Rate this Post:     0       ?        

माहिलादाइ उर्फ सुरज ब्रो, एसो सानो कमेन्ट हलुम है, यो तस्बिर लाई एसो मिलाई एउटै फ्रेम मा हालुम न यो मुसो लाई हलाउदै हैरान भए ।


तस्बिर एक दम राम्रो छ , तपाईको खूबिलिटीको बयान गर्नु भनेको कुबेरको ढुकुटीमा मेरो कौडी पर्नु झै हो, तपाईको साईट अनी हेरियो एकदम राम्रो छ । केही हप्ता अघी तपाईले फोटोग्राफी सम्भन्द केही टेकनिक पनि लेख्छु भन्नु भएको थियो राख्नु भाको रहेछ भने मैले चाँही मिस गरे , छैन भने त्यसको आपेक्षामा अझै छु 


बैरे

Read Full Discussion Thread for this article