Posted by: shirish May 12, 2009
भ्रष्ट्र को ?
Login in to Rate this Post:     0       ?        

राहुल जी,


भ्रस्ट नभइकन राजनीतिक पार्टी कसरी चलाऊने ? 


राजनीति गर्नेहरुलाई कुनै हद सम्म भ्रस्ट हुने छुट छ !


तपाईं आँफै भन्नुस् त भ्रस्ट नभइकन राजनीतिक पार्टी कसरी चलाऊनु हुन्छ ?

Read Full Discussion Thread for this article