Posted by: shirish May 11, 2009
Login in to Rate this Post:
0
?
म तस्बीर खिच्न शौखिन हैन तैपनि काठमाण्डु (जनबरी २००९) का केहि तस्बिरहरु share गर्दैछु है !
Camera: Fujifilm A 700 - (साधारण automatic point and shoot)
थुप्रै तस्बिर एकैचोटी कसरी टांस्ने सिकाई दिए बेस हुन्थ्यो हो !