Posted by: sYaKuuRiolAKU_nchImb May 11, 2009
***you will be surprised***
Login in to Rate this Post:     0       ?        


I wonder why nepali people are paying tax to maoists

माओवादी पोस्न १ अर्ब ११
करोड



  • राजिनामा दिएकै दिन २४
    करोड
किरण भण्डारी, काठमाडौं वैशाख २९
बजेट
बिनियोजनको सर्वमान्य मान्यता संविधान कानूनको खिल्ली उडाउँदै अर्थ मन्त्रालयले चार
महिनाको अवधिमा करिव १ अर्व ११ करोड रुपैयाँ मन्त्री बाबुराम भट्टराईको ठाडो तोक
आदेशको भरमा वितरण गरेको छ।

'जनप्रतिनिधिले मात्र कर तोक्न र खर्च गर्न पाउने'
विश्वव्यापी मान्यता तोड्दै माओवादी बोलवाला भएको उपभोक्ता समितिले जिविस मार्फत
दिएको निवेदनको आधारमा मन्त्रालयले माघ फागुन चैत र वैशाखमा उक्त रकम बाँडेको हो।


उपभोक्ता समितिले जिविस मार्फत दिएको निवेदनलाई आधार मानि उक्त अवधिमा
अर्थले पचहत्तर जिल्लामा छ सय भन्दा बढि योजनालाई १ लाखदेखि १ करोड १ लाखसम्म दिएको
छ ।

पुष्पकमल दहालले प्रधानमन्त्रीबाट राजिनामा दिएको दिन मात्र
मन्त्रालयले हतार हतार २३ करोड रुपैयाँ भन्दा बढि वितरण गरेको छ ।
अर्थ स्रोतका
अनुसार मन्त्री भट्टराईले २१ गते देशभरका २ सय ८ आठ साना योजनालाई उक्त रकम दिने
निर्णय गरेपनि निर्णय मिति भने अघिल्लै दिनको राखिएको छ । ती योजना ३७ जिल्लामा
छरिएका छन् ।

more at nagariknews.com
Read Full Discussion Thread for this article