Posted by: sumedhu May 10, 2009
good news for maoists
Login in to Rate this Post:     0       ?        

 


माओवादीहरू घिनलाग्दा आतंककारी नै हुन । प्रचण्डेले भिडियोबाट सबै कर्तूतहरूको पर्दापास गरिसकेकै छ , अब बुझ्न के बाँकि छ र ?


तैपनि माओवादीका ३ शर्त यी हुन् ।


 


माओवादीका ३ सर्त:


 


१ सरकारमा बसेर राज्यको सम्पत्तिमा मोज गर्न पाउनु पर्ने र बिरोधको राजनितिको ठेक्का लिएर सारा गुण्डागर्दीको अभिभावक बनिरहन पाउनु पर्ने ।


२ सबै बिरोधी पार्टीका समर्थकहरूलाई काटमार गरी तिनको रगत , मांस र अस्थिपञ्जरको भोजन गर्न पाउनु पर्ने ।


३ आँफुले गरेको हरेक कार्य लोकतन्त्र मानिनु पर्ने र माओवादीलाई मात्र जनता ठानिनु पर्ने । आँफूले गरेको हरेक कुकर्म 'नागरिक सर्वोच्चता' भनेर चिनिनु पर्ने ।


 


जय आतंकवाद ! ( हाम्रो काम आतंक पैदा गर्ने हो भने प्रचण्डेले भिडियोमा नै दावा गरेको छ हेर्नूहोला । )

Read Full Discussion Thread for this article