Posted by: Maylumaya May 10, 2009
माओवादीका तीन सर्त
Login in to Rate this Post:     0       ?        


माओवादीका तीन सर्त



कास


काठमाडौं, एकीकृत माओवादीका नेताहरूले सहमतिको सरकार बनाउन तीन विकल्प अघि सारेका छन् ।

 

1. राजधानीमा जारी पोलिटब्युरो बैठकमा बोल्ने सदस्यहरूले संविधानसभा क्रियाशील बनाउन र सहमतिको सरकार बनाउन राष्ट्रपतिले कदम सच्याउनुपर्ने,

 

2. त्यसो नभए उनले राजीनामा दिनुपर्ने र

 

3. त्यो पनि नभए सबै दलहरूले उनको कदमलाई असंवैधानिक घोषणा गर्नुपर्ने बताएका थिए ।

 

पोलिटब्युरो सदस्य अग्नि सापकोटाका अनुसार उनीहरूले सरकारले सेनापति प्रकरणमा गरेको निर्णयको खुलेर समर्थन गरेका थिए ।
Read Full Discussion Thread for this article