Posted by: stopthewar May 10, 2009
HOT HOT HOT
Login in to Rate this Post:     0       ?        
प्रचन्ड भेडाको खोल ओडेको ब्वसो हो। हेर्दा भेडा देखिने तर उही भेडा लाई
मार्ने ज्यानमारा, शाहीद घोशित गर्दै जनताको छोराहरु लाई उक्सौने र १ लाख
शाहीदलाई दिने ८ लाख आफ्नो नाममा लिने अनी बाँकी सबै वाइ सि एल (
स्यालहरुलाई ) बाड्ने भनी जनाताको छोरा छोरी हरुको रगत को राजनीति गर्ने
यमराज, राक्क्षश हो। दहिचिउरे, मुखमा राम राम बगलीमा छुरा, माओवादीको
नाममा धब्बा।

सद्दाम हुसेन लाई झै झुन्ड्याउनु पर्छ यो ज्यानमारालाई।
Read Full Discussion Thread for this article