Posted by: lanthus May 9, 2009
कती बस्छौ ओढी लाजको घुम्टो
Login in to Rate this Post:     0       ?        
कती बस्छौ ओडी लाज को घुम्टो मन मा पलाएका रहर लाई छोपी
कती बस्छौ शर्माएर हो कती बस्छौ शर्माएर हो
ओठ मा उर्लिएका चाहना रोकी

कती बस्छौ ..............

चाँदनी रातको चन्द्र झै आएउ तिमी मेरो जीवनमा हो
चाँदनी रातको चन्द्र झै आएउ तिमी मेरो जीवनमा
क्षितिजमा छरिएको लाली झै सुबाश छरी हो यो दिलमा हो
क्षितिजमा छरिएको लाली झै सुबाश छरी हो यो दिलमा

कती बस्छौ ...........

नराखिदेउ कुनै परधी त्यो प्रीत ले भरिएको हृदयमा हो
नराखिदेउ कुनै परधी त्यो प्रीत ले भरिएको हृदयमा
बग्न देउ त्एस लाई तिमी त्एस्को आफ्नै गोरेटो मा हो
बग्न देउ त्एस लाई तिमी त्एस्को आफ्नै गोरेटो मा

कती बस्छौ ...........
Read Full Discussion Thread for this article