Posted by: ritthe May 8, 2009
Login in to Rate this Post:
0
?
कती बस्छौ ओढी लाजको घुम्टो
मनमा पलाएका रहरलाई छोपी
कती बस्छौ हो शर्माएर
चाँदनी रातको चन्द्र झै
आएउ तिमी मेरो जीवनमा
क्षितिजमा छरिएको लाली झै
सुबाश छर्यो यो दिलमा
Does anybody has this song and would like to share with me and also if anyone knows the singer???
I would greatly appreciate.