Posted by: snowfed_river May 7, 2009
मेरो नेपाल आमा वैश्य होइन??
Login in to Rate this Post:     0       ?        

मेरो नेपाल आमा तेरो खेलौना होइन न वशय नै हो!


५० - ६० वर्स भित्र के गरिस नेपाललाई? (नेपालले १९५० देखी मात्र संसारलाई ढोका खोलेको हो)


नेपाली जनताको खून चुस्नु बाहेक के गरिस? चोर् राजा, कांग्रेस, हतयरा मवोबदी इतयदी! अब बिहारि चोर् हरुपनी नेपाली आमालाई चुस्न थालेको छ!


धेरै नचुस मेरो नेपाल आमालाई अनी धेरै नहेपा हामी सोजोलाई होइन भने एक दिन एस्तो आन्धी भेरी आउनेछ त जस्ता चुशयहरुको नाम र् निशान नेपाली भुमीबाट मेटिने छ!

Read Full Discussion Thread for this article