Posted by: तिका: May 7, 2009
Good Bye Sajha
Login in to Rate this Post:     0       ?        
हा हा हा हा बिचरा ज्वाला,

उता नेपालाँ परचण्डेले लाज मर्नु भएर राजिनामा ठोके - सेनापति कार्वाहि प्रकरण, पुजारी प्रकरण, हजारौ प्रतिवद्धता प्रकरण, झन पछिल्लो भिडियो प्रकरणले बचेखुचेको नि खल्ल्लास ।

यता साझाँ ज्वालाले कति जनाको अमुल्य समयमाथि निर्घात बलत्कार गरेछ, बञ्चरो हानेर हत्या गरे झै कतिजनाको कमेण्टमाथि कैचि चलाएछ भण्डाफोर भएपछि लाज मर्नु भएर राजिनामा ठोके ।

यस्ता भुस्याहा त कार्यकर्ता छन, अनि भिडियो चुहुन्न त ?
Read Full Discussion Thread for this article