Posted by: yakthumba May 7, 2009
साझाको Admin लाई बिन्तीपत्र
Login in to Rate this Post:     0       ?        
bathroocoffe & ANS

तपाईहरुले भन्नुभएको कुरा पनि एकदम ठिक हो तर मैले चाँही भन्न खोजेको के हो भने अश्लिल शब्दहरु र एकदम अपाच्य शब्दहरुलाई Moderation मा ब्ल गर्न त सकिन्छ नी। यसरी ब्लक गरेपछि Thread नै पोस्ट हुँदैन।

र अरु साझाबासीहरुलाई पनि बिन्ती छ, आफुलाई मानव सभ्यताको पाठ सिकेर मानव जाति नै भएर बाँच्न सिकौ तर निम्नस्तरको गाली गलौज र अश्लिल शब्दहरु प्रयोग गरेर आफ्नै प्रतिष्ठालाई ओरालो लाग्न नदिऔ।

मेरो ह्रदय मेरो नेपाल
मलाई नेपालदेखि बाहिर लान सक्छौ तर मेरो नेपाल मभन्दा बाहिर लान सक्दैनौ http://www.sajha.com/sajha/chat/smileys/npflag.gif
Last edited: 07-May-09 12:33 PM
Read Full Discussion Thread for this article