Posted by: ANS May 6, 2009
कम्रेड पुष्प कमल प्रचण्ड लाई खुला पत्र !
Login in to Rate this Post:     0       ?        
बिस्व पौडेल भाई (i.e. sapnasansar) , भनाइ त ठिकै हो तर तिमी कहिले देखी anti-maoist  भएउ हौ ? नेपाल ईन्जिनियरिङ कलेज (NEC) मा हुन्जेल त माओवादी नै थियौ । कि अमेरिका को बसाइ ले ल्याएको परिवर्तन हो ?

जे होस्, तिम्रो कुरा मलाई चित्त बुज्यो ।
Read Full Discussion Thread for this article