Posted by: Rahuldai May 6, 2009
Breaking News : Prachanda's press conference begins in Singha Durbar
Login in to Rate this Post:     0       ?        

झूठ पाखण्डिपनको पनि हद हुन्छ। नेपाली जनतालाई यती तल्लो स्तरको अबमुल्यन ईतिहासमा कुनै तानाशाह ले पनि गरेको छैन।



शाहीदको अपमान र लाश बेचेर धन जम्मा गर्ने र तिनै पैसाबाट अर्को लाशको थुप्रो बनाउने मेशिन किन्ने कुरा पनि गर्ब को हुदो रहेछ ।



राष्ट्रपती र अन्य संसदबादी दलहरु प्रती बिष बमन का साथइ पत्रकारहरुलाई अप्रत्यक्ष थर्काइ बाहेक प्रचन्ड को अलपत्रकार सम्मेलनको अर्थ्याइ छैन । 


 

Read Full Discussion Thread for this article