Posted by: sanas May 6, 2009
Big Lier Prachanda Caught with Pants down
Login in to Rate this Post:     0       ?        

नेपालहुदी मान्छे अली फटाहा कुरा गरे कस्तो कुखुरा चोर जस्तो छ भन्ने गर्थे, मैले माथीको


भिडियो देखेपछी प्रचण्ड पनि ठुलो कुखुरो चोर जस्तो लाग्यो। यस्ता कुखुरा चोर नेता भए पछी देश माथी लाग्छ? कुखुरा,अण्डा जती चोरेर सबै आफ्नो भुंडीमा हाल्ने अनि देश चाही कुखूराको सुली जस्तै गनाउने बनाउने।


कुखुरा चोर प्रचण्ड - जिन्दाबाद


कुखुरा जती तिमि खाउ- भुत्ला जती हाम्लाइ देउ


 

Read Full Discussion Thread for this article