Posted by: BudoBaaje May 5, 2009
जस्ले थुक्दैन त्यो प्रचन्डे को हनुमान लौ जा
Login in to Rate this Post:     0       ?        
हैन हो थुकै पुगेन । मुटु मा अलिकती पनि नेपाल आमा को माया छ  भने , आफु लाई नेपाल आमा को लागि मरिमेट्ने ,मुटुमा  राष्ट्रियता कोची कोची भरिएको नेपाली ठान्छौ भने , नेपाल र नेपाली को पिडा लाई  आफ्नै पिडा ठान्छौ भने थुकन हो थुक..... अझै थुक ।
 थुक को बाढि  ल्याउ । बगाउ सबै लाई ।
घोक्रो साफ हुनेगरी खकारेर थुकौ । नेपाल र नेपाली प्रती अलिकती पनि सदभाव  छ... भने अलिकती पनि सम्बेदना छ  भने थुकौ न हो थुकौ ।

Read Full Discussion Thread for this article