Posted by: BudoBaaje May 5, 2009
जस्ले थुक्दैन त्यो प्रचन्डे को हनुमान लौ जा
Login in to Rate this Post:     0       ?        
गाली पनि के गर्नु ?  कत्ती गर्नु ? के के पो गर्नु? जत्ती गरे पनि जे जे गरे पनि कम् नै हुन्छ । धेरै बोल्न पनि मन छैन ।  
मेरा पाकेका सप्पै भुत्ला हरु को डोरी बाटेर झुन्डाएर  मार्नु पर्ने बजिया लाई । छ्या  थुक्न पनि घिन लागि रैछ । नङियो बजिया तुन्तुरी सप्पै देखिने गरी नाङियो ।
कराउन पनि मन लागि राछ । ले ले जनता खुकुरी  ले प्रचन्डे लाई छप्काइ  दे  । हैन हैन छप्काउनु हुन्न आधी मात्रै रेटेर नुन खुर्सनी को मल्हम लगाएर उसैले सबै ध्वस्त गरेको  स्वास्थ्य , टेलिफोन , यातायात अनी पुलिस चौकी हरु केही नभएको दुर्गाम गाउ मा छाडेर चाइना तिर खोज्न जानु पर्छ । ओ  चाइनिज्  दाई प्रचडे यता आको छ  भनेर ।
हैन हो मेरो रिस त अझै मरेन भन्या । कोइ  छैन  हानन हो बज्या लाई च्यापु खुस्किने गरी अनी खाओस । उ्फ अझै भएन । म त के पो गरु हो ।
 उस्को बोली मा  दिग्भ्रमित  भएर  युद्ध मा झोसिएका सप्पै सोझ साझा बलिया पाखुरा ले नै ठोकन हो ।
जती गर बराजै कुन्नी के बाहिरै भने जस्तो । बोलेर के गर्नु , मैले  आफुले खुत्याउन सक्ने केही हैन भन्या ।
केही गर्न नसके पनि मन लागुन्जेल थुक्न त सक्छु  नि हौ ।
ला जा अन लाइन नै थुक्छु । सबै को इ-थुक    बटुलेर त्यो मर्न नसकेको स्याल लाई इ-स्नान गराउछु । अलिकती त शान्ति मिल्थ्यो कि ।
लौ मलाई सबै को थुक चाइयो .....
आउनु होस् प्रचडो लाई यहाँ थुक्नु होस् ।
रेगुलर थुक्नुस् , पान खाएर थुक्नुस्।,खकार थुक्नुस् । उल्ती गर्नुस्। प्रचन्दो को इ-स्नान को लागि सहयोग गर्नुस् ।
घोक्रो भरी को थुक थुकेर मन लाई सान्त बनाउनुस्  ।
दम भएका ज्यादै खकार निकाल्न सक्ने हरु लाई बिशेष प्राथमिकता छ ।
आउनुस् थुक दान गर्नुस् ....थुक दान चै यता तल  छ ।


Read Full Discussion Thread for this article