Posted by: raju161 May 5, 2009
YCL in the street what you all think
Login in to Rate this Post:     0       ?        
वाईसियलद्वारा राजधानीमा रांके जुलुश

नेपालीप्रेस डटकम / डिसीनेपाल डटकम - संवाददाता
वाइसिएलले आज राधानीमा रांके जुलुस गरेको छ । राजधानीको रत्नपार्कबाट पुतलीसडक, सिंहदरबार हुदै सहिदगेट क्षेत्रसम्म राको लिएर वाइसिएल कार्यकर्ता देखापरेका थिए ।


सरकारबाट आफ्ना अध्यक्ष प्रचण्डले राजीनामा दिएलगत्तै एकीकृत नेकपा माओवादी सडक र सदनबाट संघर्षमा लाग्ने घोषणा संगै ऊनिकट वाइसिएलका कार्यकर्ताले राके जुलुस निकालेे हो । राके जुलुसमा सहभागीले राष्ट्र्पति डा.रामवरण यादवको विरुद्ध नारावाजी गरेका थिए । उनीहरुले राष्ट्रि्य झण्डा समेत बोकेका थिए ।





माओवादीले रामेछापका नेपाली कांग्रेस र एमालेका नेताहरु नाममा पाँच दिनभित्र छोड्न उर्दी जारी गरेका छन । माओवादीका जिल्ला अध्यक्ष राजन दाहालले एक विज्ञप्ती जारी गरी पाँच दिनभित्र जिल्ला खाली गर्न उर्दी जारी गरेका हुन ।

by Dinesh Badhu  on May 05, 2009

Read Full Discussion Thread for this article