Posted by: NayaSadak May 5, 2009
भाडा कुंडा कसरी चम्काउने होल खै ?
Login in to Rate this Post:     0       ?        

Lunch Break Poem from Budhobaaje:


 


डलर्  कमाउन भनेर अम्रिकाने भाको


खल्ती को डल्लर पनि सप्पै स्वहाँ भाको


जती काम खोज्न गये पनि मन्दीले काम जती तालाबन्दी गरेको


बल्ल बल्ल धोती दाई ले एुतो काम देको


जत्ती गरे नि धोती भाईया कहिले संतुस्ट नभाको


जत्ती जे गरेर मस्काये पनि टल्काये


          पनी एउटा एउटा गल्ती देखाको


हात का आउँला जती सप्पै पानी ले खाएर


         कुहिएको कुभिन्डो जस्तो भाको


बजिया को प्लेट कहिले नचम्केको नटल्केको


अब दिन दिनै निकाल्दिने धम्की दिएको


छैन अहिले सम्मा सप्पै टाटो परेको जमेको


कत्कतिएको सर्लक्क सफा गर्ने कुनै जादुगरी डितर्जेन्ट बनेको ?


 


जागिर बचाउनु पर्यो नि भन्या Did you follow syanjali? Seems he has been to your shoes.


 

Read Full Discussion Thread for this article