Posted by: sanas May 5, 2009
Big Lier Prachanda Caught with Pants down
Login in to Rate this Post:     0       ?        
This crooked prachanda got caught with his dirty plan. See this clip from our beloved primeminister Shree 10 Chor Fatha Daka Prachanda Rakshyas Dahal.

प्रचण्डपथ भनेको जनगणतन्त्रपथ नै हो(source-dautari.org)

मैले पटक पटक ब्लगमा लेख्दै आएको थिए माओबादी जती गुलियो भएर आए पनि उनीहरुको चाहाना भनेको कमिनियुजम नै हो। केही बर्ष पहिले एक माओबादी मित्रबाट उनीहरुको प्लान बारम्बार
बु्झ्न मौका मिलेको थियो। उनीहरु मिल्ने, अर्काको ठाउ ओगट्ने अनि फुट्ने यो माओबादीकको निती हो। घरी गिरीजा परम शत्रु घरी गिरीजा नेपालकै नायक, घरी भारत मुख्य शत्रू घरी भारत मुख्य नायक, घरी बुलेट घरी ब्यालेट यि सबै प्रचण्डपथ कै कला कौशल हुन। कमिन्युजम भनेर लागेका एमाले कार्यकर्ता तथा बिदेशी शुभचिन्तक एमाले प्रजातान्त्रीक भयोमा भनेर माओबादीको पूछार समातेका छन। त्यो माओबादीलाइ ठुलो फाइदा हुन गयो। युद्दकालट बाट खुला रुपमा आउदा आंट नभएका माओबादी शुबचिन्तक पनि आरामसंग माओबादीमा आबद्द हुन पाए। माओबादी सानो पार्टीबाट अहिलेको पार्टीमा आउनु र पटक पटक बार्ता गर्दै फुटाउनु सबै प्रचण्डपथ अन्तर्गत हो। अहिले खुला रुपमा आएर अरु पार्टीका कार्यकर्ता समेल्नु पनि उनीहरुकै निती हो। देशी तथा बिदेशी कार्यकर्ता अहिलेको सेनापती काण्ड जती जसरी हेरे पनि सत्ता कब्जा गर्ने माओबादी दाउ हो भने पार्टीहरुले समर्थन नगर्नु कारण पनि त्यही हो। सबैलाइ लाग्यो होला किन नेपालमा अहिले सरकारमा बसेर पनि माओबादीले गाइजात्रे ताल गरीरहेको छ? उनीहरुको निती हो सरकारबाट गाइजात्रा गर्दै प्रजातान्त्रीक
प्रक्रिय फेल गराउने,यता आफ्नो पकड झन बलियो बनाउने। सेना,अर्धसेना र कार्यकर्ताको बलले चारैतिरबाट थिचेर कमिन्युजम ल्याउने। तपाइहरु माओबादीलाइ सहयोग गरेर जती सजिलो अबतरण गराउने सोच्नुहोस, कुकुर आचीतीर दोडिए जस्तै माओबादीका आंखा कमिन्युजम तिर नै हुनेछन। ल हेर्नुहोस त तलाको नागरिक पत्रीकाले निकालेको भिडियो,एक देशका प्रधान मन्त्रीले कसरी छापामार
शैलीमा कुरा गरेका छन। के साच्चै उनीहरुले नया संबिधान बनाउन चुनाब गरेका रहेछन त? के माओबादी प्रजातन्त्रसंग आबद्द रहेछन त? नभन्नुहोस नि यो भिडियो नक्कली हो भनेर।






Last edited: 05-May-09 06:12 AM
Read Full Discussion Thread for this article