Posted by: MR_TRUTH May 5, 2009
***SAJHA EXCLUSIVE- PRACHANDA EXPOSED***
Login in to Rate this Post:     0       ?        
छि छि  । सेनाले प्राप्त गरेको सिडी भनेको यही हुनुपर्छ । कटवालले चुपो लागेर बिष पिउदै कमसेकम अमैन्यासिक सम्मान दिदै आएकालाइ घ्यू नपचेको भनेको यही हो । जेहोस कटवालले केही जस पाउने भए या हिरो हुने भए । तर यसलाइ पनि धमलाको जसतै नक्कली भनेर बिश्वास गर्नेहरु को पनि ताँती लाग्ने छ । के गर्नु नेपालीहरुलाइ प्रमाणी कानुन राजको बोध कहिल्यै भएन  छैन। प्रचण्डको ज्यादा चकचक बोल्ने बानीलाइ महान भन्थे बिद्दवानहरु । खास गुदी त केही भेटिन , मलाइ लाग्थ्यो कुनै दिन त्यसले बिनाश ल्याउने छ त्यो प्रमाणीत हुदै छ ।
Last edited: 05-May-09 06:09 AM
Read Full Discussion Thread for this article