Posted by: mandale murdabad May 5, 2009
***SAJHA EXCLUSIVE- PRACHANDA EXPOSED***
Login in to Rate this Post:     0       ?        



सत्ता कब्जाबारे प्रचण्डको खुलासा, गोप्य भिडियो सार्वजनिक




०६४ पुष १८ मा प्रचण्डले भने :


  • हाम्रा लडाकू ७ हजार देखि ८ हजारको बीचमा
  • ३५ हजार भनेकाले २० हजारमा झर्यो, नत्र ४ हजार हुन्थ्यो
  • लिडरशिपले बुद्धि पुर्याएर ७ हजारलाई २१ हजार पुर्यायो
  • संविधानसभा कि कांग्रेसले हुन दिँदैन, कि हामी हुन दिन्नौं
  • हामीले जितेपछि भेरिफिकेसनलाई आधार मान्दैनौं, अर्को नियम बनाइदिन्छौं
  • हामी माथि परेको बेला समायोजन भए पुरै सेना माओवादीमय बनाइदिन्छौं
(भिडियोको लागि प्रतीक्षा गर्नुहोस्)
Read Full Discussion Thread for this article