Posted by: super007 May 4, 2009
Maoist proved they are the true democratic party of Nepal
Login in to Rate this Post:     0       ?        
यहाँ जे भए पनि दुख पाउने त जनताले नै हो, हार त जनता कई भयो | जीत कसैको भएन| यो कुकुर ले हड्डी को लागि झगडा गरे झै लड़ने चोर डाका माओबादी, कांग्रेस, ऐमाले र अरु सबै भाते खाते पार्टी हरु सबै बंद गर्नु पर्छ अनि मात्र नेपाल मा शान्ति आउछ, अब देश चलाउने जिम्मा बिद्वान नेपाली हरु ले लिनु पर्छ | यो राजनीती को फोहोरी खेल अति भो!!!!!
माओबादी मुर्दाबाद!!!
नेपाली कांग्रेस मुर्दाबाद!!!
ऐमाले मुर्दाबाद!!!
तराईका पार्टीहरु पनि मुर्दाबाद!!!
अरु सबै भाते खाते पार्टीहरु मुर्दाबाद!!!
सबै तंत्र र वाद मुर्दाबाद!!!
दिगो बिकाश र शान्ति जिंदाबाद!!!!!!!!!!!
Read Full Discussion Thread for this article