Posted by: HomLal May 4, 2009
COAS vs PM: Analogy of Resignation
Login in to Rate this Post:     0       ?        

राजिनामाको प्रमुख जड माओवादी भित्रको आन्तरिक कलह हो। पार्टीको पूर्ण समर्थन भएको अवस्थामा यो  निर्णय आवश्यक थिएन। सेना विषयमा जल्दवाजि गर्नु पनि पार्टीको अन्तरकलहलाई मत्थर पार्नु मात्र थियो। त्यो सफल नभएपछि पार्टीलाई सम्हाल्न यो कदम चालिएको हो। बाँकी अरुहरुको खेल त सधै हुन्छ नै। यो चै मेरो दुई पैसे विश्लेषण।

Read Full Discussion Thread for this article