Posted by: sanas May 4, 2009
Finally Katuwal was fired.
Login in to Rate this Post:     0       ?        

News are unfolding like mystery.


dautari:कटवाल भए फाएर, देशमा गम्भीर राजनैतीक संकट





भर्खरै: प्रचण्डद्वारा राजिनामा ।


नेपालका अनलाइन समाचार साइटहरु खोल्न धौ धौ परिरहेको बेला भर्खरै नागरिक न्युजको अनलाइन संस्करणमा प्रकाशित ब्रेकिङ न्युज । माओबादिहरुलाई काम गर्न दिएनन रे दलहरुले र के के शक्तिहरुले


अपडेट: नेपाली समय दिनको १:१०, नेकपा एमाले र नेपाली कांग्रेस बिच, नेकपा एमालेको नेतृत्वमा सरकार गठनबारे छलफल । तर राष्ट्रपतिको कदम प्रती नेकपा एमाले पनि असहमत । काठमाण्डौमा प्रदर्शनहरुको बिच यातायात प्रभावित ।


अपडेट: नेपाली समय १२:००, दिउसो १ बजे मन्त्री परिषद (माओवादी मात्रै सम्मीलीत) को बैठक बस्ने । तीन बजे प्रधानमन्त्रीको सम्बोधन आउने । माओवादीले राष्ट्रपति बिरुद्ध महाअभियोग लगाउने । कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग। साथै माओवादीबाट ‘भण्डाफोड’ कार्यक्रम गर्ने जानकारी । सबै दलहरु आन्तरीक छलफल र कानूनविदसंगको छलफलमा व्यस्त ।


अपडेट: रुक्माङगद कटबालाइ प्रधानमन्त्रीले निकालेको नियम बिपरती भएकोले राष्ट्रपतीले उनलाइ काम काज जारी राख्नु भनेर पत्र दिएछन। अहिलेको स्थीती ‘नेपालको कानुन भगावानले मात्रै जानुन’ जस्तो छ!


nagarik-


द्वेध सत्ताको अन्त्यका लागि राजीनामाः दाहाल




काठमाडौं, वैशाख २१ (नागरिक)- सेनापति विवादका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएका छन्। दाहालले असंवैधानिक किसिमले सिर्जना गरिएको द्वेध सत्ता निराकरण गर्न र खतरामा परेको परेको लोकतन्त्रको रक्षाका लागि राजीनामा दिएको बताए। राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिएका दाहालले आफ्नो सरकारले जनपक्षीय कार्य गर्न नसक्नुमा विपक्षीहरुलाई दोषी देखाए।


again nagarik:


राष्ट्रिय एकताका लागि राष्ट्रपतिको आह्वान


काठमाडौँ, वैशाख २१ (रासस)- राष्ट्रपति रामवरण यादवले मुलुकमा सङ्क्रमणकालीन असहज परिस्थिति कायमै रहेको अवस्थालाई ह्दयङ्गम गरी सबै नेपाली दिदीबहिनी दाजुभाइहरुले धैर्य र संयम साथ यस्तो परिस्थितिको


काठमाडौं,
वैशाख २१ (नागरिक)- सेनापति विवादका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले
राजिनामा दिएका छन्। दाहालले असंवैधानिक किसिमले सिर्जना गरिएको द्वेध
सत्ता निराकरण गर्न र खतरामा परेको परेको लोकतन्त्रको रक्षाका लागि
राजीनामा दिएको बताए। राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिएका
दाहालले आफ्नो सरकारले जनपक्षीय कार्य गर्न नसक्नुमा विपक्षीहरुलाई दोषी
देखाए।

Read Full Discussion Thread for this article