Posted by: syanjali May 3, 2009
भाडा कुंडा कसरी चम्काउने होल खै ?
Login in to Rate this Post:     0       ?        

हैन हरियो नोट टाटा फले झै पो फल्छन भन्छन यहाँ त । मेरो बुधिलाई मोटर साईकल चाहियो, आफुले भने साईकल पनि किन्या हैन । मागेर हैरान कि त काम लगाएर हैरान , रोग कमाईयो भने भन्ने डरले पनि नकिनेको अनी भरतपुरको जस्तो हाम्रो तिर बुढीया हरु साईकल मा चाडदैनन . लौ बा मलाई हात गुमाउनु पनि छैन अनी खलो खेत पनि बेच्नु छैन , लाग्दिन विसाको लागि लाम पनि .


बुदोबाजे एक सल्लाह दिन्छु । यो सल्लहा काम दियो भने यो धागो बाटै धन्यवाद दिनु होला है .


Vinegar and Baking soda. Use globes while using. It's like the manjhan sold in RatnaPark.

Read Full Discussion Thread for this article