Posted by: raju161 May 3, 2009
breaking news :प्रधानसेनापति कटवाल बर्खास्त, खड्का कायममुकायम
Login in to Rate this Post:     0       ?        
पुतलीसडकमा वाइसिएल र नेविसंघबीच झडपलाई रोक्न प्रहरी परिचालन
काठमाडौं, मे ३ । सेनापतिलाई बर्खास्त पुतलीसडकमा वाइसिएल र नेविसंघबीच भिडन्तको खतरा बढेपछि प्रहरी व्यापक परिचालन गरिएको छ । दुवै पक्षले एक अर्कालाई चुनौती दिदै आक्रमण गर्न खोजिरहेका छन् ।
Read Full Discussion Thread for this article