Posted by: raju161 May 3, 2009
breaking news :प्रधानसेनापति कटवाल बर्खास्त, खड्का कायममुकायम
Login in to Rate this Post:     0       ?        
राजधानीमा तनाव
काठमाडौं, मे ३ । सेनापति बर्खास्तीपछि काठमाडौंमा तनाव बढेको छ । राजधानीका प्रमुख सडकहरुमा नेपाली कांग्रेसनिकट भातृसंघसंगठनका कार्यकर्ताले टायर बाल्नुका साथै बाटो अवरुद्ध बनाएका छन् ।

ठूलो संख्यामा युवाहरु माओवादी विरोधी नारा लगाएर सडकमा राखिएका ट्राफिक संकेतका पिलर ढाल्दै हिडेका छन् । पुतलीसडक, रत्नपार्कलगायतका क्षेत्र सबैभन्दा तनावग्रस्त छ । प्रदर्शनकारीले पसलहरु बन्द गर्न लगाएका छन् ।
Read Full Discussion Thread for this article