Posted by: padokanchha May 3, 2009
breaking news :प्रधानसेनापति कटवाल बर्खास्त, खड्का कायममुकायम
Login in to Rate this Post:     0       ?        
ल अब माओवादीको पनि सरकारबाट जाने दिन आएछ । किन यस्तो भिर मा जाने बुद्दी आएछ प्रचन्डको । अब फेरी पालो कांग्रेस को नै जस्तो छ एमाले त पुछर भाई हाल्यो अब कांग्रेस सँग मिल्ने होला नि । देश चाँही माथि जाला भन्दा भसिदै पो जान थालयो। अब पहिले यादव जि ले के गर्छन अनी तेस्पछी थाहा होला ।
Read Full Discussion Thread for this article