Posted by: happy days May 3, 2009
breaking news :प्रधानसेनापति कटवाल बर्खास्त, खड्का कायममुकायम
Login in to Rate this Post:     0       ?        

मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई बर्खास्त गरेको छ । लामो समयको सहमति प्रयास विफल भएपछि सरकारले कटवाललाई हटाएर दोस्रो वरियतामा रहेका रथी कुलबहादुर खड्कालाई कायममुकायम प्रधानसेनापति बनाउने निर्णय गरेको हो ।


source : http://namasteeurope.com/getnews.php?Action=Full&NewsID=8022

Last edited: 03-May-09 01:44 AM
Read Full Discussion Thread for this article